ललितानिवासमा २९० जनाविरुद्ध मुद्दा दर्ता, १८ अर्ब बिगो दाबी

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयका महेश खत्रीले बताए । सीआईबीले प्रतिवादीहरुलाई संगठित अपराधको कसूरमा पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, सरकारी […]

१० भाद्र २०८० आईतवार १२:४५

निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब नाफा कमाए, सरकारी कम्पनीको दोब्बर

नेपालमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष ०७९/८० मा ५ अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको नाफा ११ प्रतिशतले बढेको छ । व्यवसाय विस्तार उल्लेख्य रुपमा नभए […]

१० भाद्र २०८० आईतवार १२:४३

विद्या भण्डारीलाई ओलीको सन्देश : राष्ट्रिय सम्मान लिएर बस्नू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को निर्णय र अभिव्यक्ति मार्फत निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन सन्देश दिइरहेका छन् । फागुन २०७९ मा शीतलनिवासबाट बिदा भएकी भण्डारीले राजनीतिमा आउन सक्ने संकेतहरु दिइरहेकी छन् । त्यसलाई मलजल गर्दै एमाले नेताहरुले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने भन्दै लबिइङ गर्न थालेपछि ओलीले चर्को आक्रोश पोखेका […]

१० भाद्र २०८० आईतवार १२:३९

कम्पनी

……… मिडिया प्रालि, अनामनगर, काठमाडौं
सूचना विभाग दर्ता नं. 1111-1111/56
प्रेस काउन्सिल सूचीकरण नं. ……-……./34

अध्यक्ष

सम्पादक

सम्पर्क

इमेल: mail@gmail.com
फोन: +977-98xxxxxxxx
विज्ञापनका लागि:
इमेल: mail@gmail.com
 फोन: +977-98xxxxxxxx