व्याख्यात्मक घोषणालाई सम्झौताको अंश बनाउने हो कि होइन एमसीसी उपाध्यक्षलाई सोध्छु : प्रचण्ड

१२ भाद्र २०८० मंगलवार १९:४०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंश बनाउने कि नबनाउने भनेर अमेरिकी अधिकारीलाई सोध्ने बताएका छन् । एमसीसी परियोजना भोलि बुधबार कार्यान्वयनमा जाँदैछ । त्यसका लागि एमसीसी सम्झौता कार्यान्वयनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् । त्यसको अघिल्लो दिन मंगलबार प्रधानमन्त्री प्रचण्ड स्वयंमले एमसीसी सम्झौता अनुमोदनका क्रममा संसदले पास गरेको १२ […]

ललितानिवासमा २९० जनाविरुद्ध मुद्दा दर्ता, १८ अर्ब बिगो दाबी

१० भाद्र २०८० आईतवार १२:४५

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयका महेश खत्रीले बताए । सीआईबीले प्रतिवादीहरुलाई संगठित अपराधको कसूरमा पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, सरकारी […]

निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब नाफा कमाए, सरकारी कम्पनीको दोब्बर

१० भाद्र २०८० आईतवार १२:४३

नेपालमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष ०७९/८० मा ५ अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको नाफा ११ प्रतिशतले बढेको छ । व्यवसाय विस्तार उल्लेख्य रुपमा नभए […]

लोकप्रिय समाचार

समाचार

लोक सेवा

कम्पनी

……… मिडिया प्रालि, अनामनगर, काठमाडौं
सूचना विभाग दर्ता नं. 1111-1111/56
प्रेस काउन्सिल सूचीकरण नं. ……-……./34

अध्यक्ष

सम्पादक

सम्पर्क

इमेल: mail@gmail.com
फोन: +977-98xxxxxxxx
विज्ञापनका लागि:
इमेल: mail@gmail.com
 फोन: +977-98xxxxxxxx